क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति सदस्य !

पेन्सिल्भेनिया/ नेपालको पुरानो र लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले फेरि पनि नेपालको संविधान र पार्टीको विधानको ठाडो उल्लङ्घन गरेको छ। सोमबार देखि ललितपुरको गोदावरीमा सुरु भएको कांग्रेसको महासमिति बैठकमा कम्तीमा दुई जना विदेशी नागरिकले सहभागिता जनाएको प्रमाण समाज टाइम्सले प्राप्त गरेको छ। नेपालको संविधान र कांग्रेसको विधानले विदेश नागरिकलाई पार्टी सदस्यता प्रदान गर्ने निषेध गरेको छ … Continue reading क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति सदस्य !