पोखरा । १८ औं संस्करणको सफल पोखरा म्याराथनमा केन्याका धावकहरुले वर्चस्व राखेका छन् । शनिबार सम्पन्न म्याराथनको पहिलो, दोस्रो र तेस्रोको पुरस्कार केन्याका धावकले जितेका हुन् । अग्रज खेलाडीहरुको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुलातर्फ पहिलो भएका जुलियस मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा … Continue reading पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
Copy and paste this URL into your WordPress site to embed
पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व