कांग्रेसले जन सम्पर्क समितिलाई पारदर्शी बनाउने

काठमाडौँ/ नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका नेपालीहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउनु पर्नेमा जोड दिएका छन् । सोमबारबाट सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा पेश गर्ने ‘नेपाली कांग्रेसको नीति तथा प्रस्तावमा’ उपसभापति खड्काले विदेशमा रहेका नेपालीहरू विश्वभरि फैलिएको र यो स्वदेशका लागि आर्थिक र बौद्धिक शक्तिको स्रोतको रूपमा व्याख्या गरेका छन् । उनले कांग्रेसका … Continue reading कांग्रेसले जन सम्पर्क समितिलाई पारदर्शी बनाउने