वैदेशिक रोजगारीमा रहेका युवाको असन्तुष्टि र कांग्रेसको आत्म समीक्षा

काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले वैदेशिक रोजगारीमा रहेका युवाको असन्तुष्टिमा कांग्रेसले आत्म समीक्षा गर्नु पर्ने प्रस्ताव गरेका छन्। सोमवार देखि ललितपुरको गोदावरीमा शुरु हुने पार्टीको महासमिति बैठकमा पेस गर्ने आफ्नो प्रस्तावमा महामन्त्री शर्माले वैदेशिक रोजगारी र युवाहरूको असन्तुष्टिलाई समेटेका हुन्। महासमिति बैठक अगाडि महामन्त्री शर्माले प्रस्तावलाई अन्तिम रूप दिन केन्द्रीय समिति बैठकमा … Continue reading वैदेशिक रोजगारीमा रहेका युवाको असन्तुष्टि र कांग्रेसको आत्म समीक्षा