कांग्रेसले पनि जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाउने प्रस्ताव गरिएको छ। सोमवार देखि काठमाडौँमा शुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्ने महामन्त्री गगन थापाको प्रतिवेदनमा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय संरचना बनाउने विषय समावेश गरिएको छ। महासमिति बैठक अगाडि महामन्त्री थापाले पार्टीको केन्द्रीय समितिको शुक्रवारको बैठकमा सो प्रस्ताव पेश गरेका हुन्। समाज टाइम्सले प्राप्त गरेको … Continue reading कांग्रेसले पनि जनसम्पर्क समितिको अन्तर्राष्ट्रिय संरचना बनाउने