दयारानीका कारण अमेरिका र अष्ट्रेलियाका बक्स अफिस तात्यो, झन्डै चार सय शो!

पेन्सिल्भेनिया/ नयाँ नेपाली चलचित्र दयारानीको रिलिजलाई लिएर अमेरिका र अष्ट्रेलियाको बक्स अफिस तताएको छ। दायरानी अमेरिका र नेपालमा एकै दिन फ्रेबुअरी नौ तारिख रिलिज हुने छ। यस्तै अष्ट्रेलियमा एक दिन अगाडि बाटै रिलिज हुने गरी कार्यक्रम तय भएको छ। अमेरिका र अष्ट्रेलिया दुई देशमा झन्डै चार सय शो फाइनल भइसकेको चलचित्रको विदेशी वितरक सेभेन सिज … Continue reading दयारानीका कारण अमेरिका र अष्ट्रेलियाका बक्स अफिस तात्यो, झन्डै चार सय शो!