संस्मरणमा द्रौपदा आमा: कमल खनाल

FacebookTweetEmailLinkedInShares0 पहिलो पटक : विक्रम संवत्२०२७ साल तिर हो मैले द्रौपदा आमालाई देखेको र चिनेको । म मामा घर जाँदाँ चिनेको हुँ। मेरो मामा घर जान पोखरेल फाँट कटेर जानु पर्थ्यो। भिरालो जमिनको तल्लो समतल भागमा पोखरेल फाँट थियो। द्रौपदा आमाको घरकै करेसा अगाडि बाटो थियो। त्यही बाटो कट्नु पर्थ्यो मामाघर जान। कलेस्ति खोला तिर … Continue reading संस्मरणमा द्रौपदा आमा: कमल खनाल