बेलायत जाने सपनामा सूर्य नेम्बाङबाट ठगिएका गोर्खा परिवारको पीडा

नरेश कुमार जोशी काठमाडौं । भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई आवासीय भिसामा बेलायत पठाउने भन्दै गरिएको ठगीबाट पीडित भूपू गोर्खा सैनिक परिवारका आफन्तहरुले क्षतिपूर्तिसहित आफ्नो पैसा फिर्ता गरिदिन माग गरेका छन् । वर्षौदेखि बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभन देखाउँदै एउटै परिवारबाट न्यूनतम तीन लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म असुलेर भाग्दै आएका पाँचथरका सूर्य नेम्वाङ प्रहरी नियन्त्रणमा … Continue reading बेलायत जाने सपनामा सूर्य नेम्बाङबाट ठगिएका गोर्खा परिवारको पीडा