एनआरएनए विवादमा सरकारले गठन गरेको छानबिन समितिको  गौरी जोशीद्वारा स्वागत 

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को विद्यमान विवादको छानबिनका लागि सरकारले समिति गठन गरेकोमा बद्री केसी समूहका महासचिव गौरी जोशीले स्वागत गरेका छन्।  सरकारले मन्त्रीपरिषद्कै निर्णय मार्फत समिति गठन गरेको हो। नेपालमा फिजिकल बैठकमा सहभागी भई अमेरिका फर्कँदै गर्दा भारतको नयाँ दिल्लीमा रहेका महासचिव जोशीले समाज टाइम्स सँगको छोटो कुराकानीमा … Continue reading एनआरएनए विवादमा सरकारले गठन गरेको छानबिन समितिको  गौरी जोशीद्वारा स्वागत