एएफसी एशिया कप : जापान इराकसँग स्तब्ध

काठमाडौं । कतारमा जारी एएफसी एशियन कप फुटबलमा इराकले जापानमाथि ऐतिहासिक जित निकालको छ । एएफसीमा सन् २००० यता जापानलाई पराजित गर्न नसकेको इराकले शुक्रबार भएको खेलमा जापानमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको हो ।जितसँगै समूह डीबाट इराकले अन्तिम १६ मा स्थान पक्का गर्दा जापानलाई भने समूह चरणको अन्तिम खेल कुर्नु पर्ने बाध्यता आइलागेको … Continue reading एएफसी एशिया कप : जापान इराकसँग स्तब्ध