एनआरएनए आरके समूहमा २१ सदस्य सल्लाहकार समिति चयन

पेन्सिल्भेनिया । गैरआवासीय नेपाली संघ(एनआरएन)को राजेन्द्र कुमार (आरके) शर्मा समूहले २१ सदस्य सल्लाहकार समिति चयन गरेको छ । एनआरएनएका आरके समूहको सोमवार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले २१ जनाको सल्लाहकार चयन गरेको हो । एनआरएनएको सल्लाहकारमा महेश श्रेष्ठ जापान,नारायण आचार्य नेदरल्याण्ड, दुर्गा आचार्य अस्ट्रेलिया,नरेन्द्र भाट कतार, सुरेन्द्र नेपाल श्रेष्ठ युके,शशी पौडेल नेदरल्याण्ड,नारायण थापा अमेरिका,आनन्द बिष्ट अमेरिका, बिष्णु सुवेदी अमेरिका, बुद्धि … Continue reading एनआरएनए आरके समूहमा २१ सदस्य सल्लाहकार समिति चयन