कांग्रेस निर्णय : उम्मेदवार छनोटमा मापदण्ड, भ्रातृ संस्थाहरुको अधिवेशन ६ महिनाभित्र

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उम्मेदवार चयन गर्दा मापदण्ड लागू गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शनिबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले उम्मेदवार छनोटमा मापदण्ड लागू गर्ने लगायतका विभिन्न ९ वटा निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । पार्टीको औपचारिक निर्णय आइतबार सार्वजनिक गर्ने उनले बताए । बैठकपछि प्रचार विभाग … Continue reading कांग्रेस निर्णय : उम्मेदवार छनोटमा मापदण्ड, भ्रातृ संस्थाहरुको अधिवेशन ६ महिनाभित्र