एनआरएनए बद्री समूहको केन्द्रीय सदस्य र सल्लाहकार मनोनयन

पेन्सिल्भेनिया, अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा. बद्री केसी समूहले सल्लाहकार, सदस्य र विभिन्न कमिटीमा मनोनयन गरेको छ। केसी समूहका प्रवक्ता फणीन्द्र पन्तका अनुसार आइतबार भर्चुअल मार्फत बसेको बैठकले मनोनयन गरेको हो। मनोनीतहरूमा अध्यक्षका श्रीमती, पदाधिकारीका भाइ र एमाले निकट प्रवासी नेपाली मञ्चका विभिन्न पदमा सक्रियहरूको वर्चस्व रहेको छ। … Continue reading एनआरएनए बद्री समूहको केन्द्रीय सदस्य र सल्लाहकार मनोनयन