प्रकाश सपुत र प्रविशा अधिकारीले नचाए ल्यानक्यास्टरबासी, बुर्लुक्कै उफारे युवायुवती

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ वर्तमान नेपाली सङ्गीतका चर्चित गायक तथा कलाकार प्रकाश सपुत र गायिका प्रविशा अधिकारीले अमेरिकाको पेन्सिल्भेनिया स्थित ल्यानक्यास्टरबासीलाई नचाएका छन्। ड्रीम सपोर्ट फाउन्डेसन अफ युएसएले आयोजना गरेको दसैँ तिहार धमाका साङ्गीतिक कार्यक्रमका प्रकाश र प्रविशाले दर्शकलाई भरपुर मनोरञ्जन दिए। ल्यानक्यास्टरको रक लिटिज ब्याक्कबक्स स्टुडियोमा प्रकाशको प्रदर्शन आफैमा ‘रक’ थियो। उनले आफ्ना कारुणिक देखि ब्याटल … Continue reading प्रकाश सपुत र प्रविशा अधिकारीले नचाए ल्यानक्यास्टरबासी, बुर्लुक्कै उफारे युवायुवती