राजेश कर्माचार्यले खेलाए युएस ओपन जुडो च्याम्पियनसिप

ऑडियो Getting your Trinity Audio player ready… पेन्सिलभेनिया, अमेरिका / नेपाली प्रशिक्षक राजेश कर्माचार्यले युएस ओपन जुडो च्याम्पियनसिपमा रेफ्रिको भूमिका निभाएका छन्। यु एस ओपन विश्वकै प्रतिष्ठित प्रतियोगिता हो। युएस जुडो फेडेरेशनले च्याम्पियनसिप आयोजना गरेको हो। जुलाई २७ देखि ३० तारिक सम्म फ्लोरिडामा भएको च्याम्पियनसिपमा कर्माचार्यले फाइनल वाउट पनि खेलाउन पाएको बताए। ‘यस्तो च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय … Continue reading राजेश कर्माचार्यले खेलाए युएस ओपन जुडो च्याम्पियनसिप