तेक्वान्दो खेलाडी आठ वर्षीया नव्या शर्माले अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा बनाइन कीर्तिमान

पेन्सिलभेनिया, अमेरिका । आठ वर्षीया तेक्वान्दो खेलाडी नव्या शर्माले अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा कीर्तिमान बनाएकी छिन्। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग निवासी नव्याले मोस्ट राउन्डहाउस किक्स इन वन मिनेट (किट्स)” मा विश्व कीर्तिमान आफ्नो नाममा लेखाएकी हुन्। ‘८ वर्ष ९ महिना ८ दिनकी नव्या शर्माले एक मिनेटमा एक सय राउण्डहाउस किक ननस्टप गरी अन्तर्राष्ट्रिय बुक अफ … Continue reading तेक्वान्दो खेलाडी आठ वर्षीया नव्या शर्माले अन्तर्राष्ट्रिय बुक अफ रेकर्डमा बनाइन कीर्तिमान