कमजोर प्रतिपक्ष : किंकर्तव्यबिमुढ कांग्रेस !

Getting your Trinity Audio player ready… काठमाण्डौं । मतदानमा उपस्थित २ सय ७० सांसद मध्ये २ सय ६८ सांसदको मत पाउँदा दुई जनामात्र प्रतिपक्षमा देखिए । यति ठूलो संसदभित्र राजमोका केसी र नेमकिपाका प्रेम सुवालबाहेक प्रतिपक्षमा दल देखिएनन् । नेपाली काँग्रेसले पनि समर्थन गरेपछि यो अवसर प्रधानमन्त्रीका लागि अनुपम भएको छ । प्रधानमन्त्री प्रचण्डलाई काम … Continue reading कमजोर प्रतिपक्ष : किंकर्तव्यबिमुढ कांग्रेस !