अमेरिकामा नेपाली कांग्रेस समर्थक बीच चर्कदो रडाको, एनआरएनएमा भद्रगोल, पार्टीको बदनाम

बिष्णु हरि घिमिरे अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) कठिन मोडमा पुगेको छ । ‌औपचारिक रुपमा नै एनआरएनए फुट्यो भन्न मिल्ने अवस्था छैन तर अब एनआरएनए एक ढिक्का रहन्छ भन्नेमा शंका छ । ‘विदेशमा सिकेको ज्ञान र शिप तथा आर्जेको पूँजी’ नेपालमा लगानी गर्ने भन्ने नाराका साथ खुलेको एनआरएनए अहिले आफ्नो संगठन आफै चलाउन … Continue reading अमेरिकामा नेपाली कांग्रेस समर्थक बीच चर्कदो रडाको, एनआरएनएमा भद्रगोल, पार्टीको बदनाम