जनसम्पर्क समिति अमेरिकालाई एक दिनको भाका राखेर डिसेम्वर ५ भित्र अधिवेशन गर्न कांग्रेसको पत्र 

अमेरिका । नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति अमेरिकालाई एक दिन भित्र अधिवेशन गर्न अनौठो निर्देशन दिएको छ  । ८ वर्ष यता अधिवेशन हुन नसकेको जनसम्पर्क समिति पार्टी केन्द्रले अनौठो निर्देशन दिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित पत्रमा डिसेम्वर ५ तारिक आइतवारमा अधिवेशन गर्न भनिएको छ । पत्र आज मात्र काटिएको हो । पत्रमा … Continue reading जनसम्पर्क समिति अमेरिकालाई एक दिनको भाका राखेर डिसेम्वर ५ भित्र अधिवेशन गर्न कांग्रेसको पत्र