पेन्सिल्भेनिया/ युएसए क्रिकेटले क्यानडा विरुद्धको टी २० सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । पाँच खेलको शृङ्खला अप्रिल सात तारिख बाट टेक्ससको ह्युस्टनमा सुरु हुनेछ। युएसए क्रिकेटले बिहीबार टिम घोषणा गरेको हो। टिमको कप्तानमा मोनांक पटेल रहेका छन्। यस्तै अन्य खेलाडीमा आरोन जोन्स (वीसी), एन्ड्रिज गौस, कोरी एन्डरसन, गजानन्द सिंह, हरमित सिंह, जेसी सिंह, मिलिन्द […]
न्यु योर्क/ अमेरिका भ्रमणमा रहेका ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफू मिडियाबाजी भन्दा पनि काम गर्ने रुचाउने स्वभावको भएको बताएका छन्। गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसन अमेरिकाले आफ्नो स्वागतका लागि सोमवार आयोजना गरेको कार्यक्रममा मेयर महर्जनले नेपाल सिङ्गै म्युजियम भएको पनि बताए । न्यु योर्कको क्विन स्थित ज्याक्सन हाइटमा रहेको फाउन्डेसनको कार्यालयमा आयोजित कार्यक्रममा […]
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनएमा दुई समूहले ११ औं अधिवेशनपछि समानान्तर गतिविधि गर्दै आएकोमा पछिल्लो समय डा. वद्री केसी समूहले पछिल्लो समय आक्रामक रुपमा अघि बढेको देखिएको छ । पुरानो सत्ता गठबन्धन हुँदा सरकारी संयन्त्रसँग पहुँचमा कमजोर देखिएको केसी समूह फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समिकरण बनेपछि भने आक्रामक देखिएको हो । […]
प्रवास
अमेरिकामा मेयर चिरीबाबु महर्जनले भने ‘म काम गर्ने मान्छे हो मिडियाबाजी होइन’
न्यु योर्क/ अमेरिका भ्रमणमा रहेका ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आफू मिडियाबाजी भन्दा पनि काम गर्ने रुचाउने स्वभावको भएको बताएका छन्। गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसन अमेरिकाले आफ्नो स्वागतका लागि सोमवार आयोजना गरेको कार्यक्रममा मेयर महर्जनले नेपाल सिङ्गै म्युजियम भएको पनि बताए । न्यु योर्कको क्विन स्थित ज्याक्सन हाइटमा रहेको फाउन्डेसनको कार्यालयमा आयोजित कार्यक्रममा […]
राजनीति
डा.आरजु राणाको भारतमा शैल्यक्रिया, केही समय अस्पतालमै रहने
काठमाडौं । उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा.आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शैल्यक्रिया गरिएको छ । डा.राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शैल्यक्रिया भएको हो । विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा.राणा दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार नयाँ […]
खेलकुद
विविध
एमडीएमएस खरिदमा प्राधिकरणका दुई अध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । भन्सार छलीबाट भित्रिने मोबाइल सेटहरु निष्क्रिय बनाउने उपकरण मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, तत्कालीन वरिष्ठ निर्देशक आनन्दराज खनालसँगै प्रक्रियामा संलग्न कर्मचारी, आपूर्तिकर्ता कम्पनी र त्यसमा […]
विश्व
बेलायती प्रधानमन्त्री सुनकलाई झट्का
पेन्सिल्भेनिया । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई आम निर्वाचनअघि ठूलो झट्का लागेको छ । समाचार अनुसार सुनक मन्त्रिपरिषद्का दुई मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । कन्जरभेटिभ पार्टीका एक पूर्व सदस्यले संसदीय नियमहरूको “धेरै गम्भीर उल्लङ्घन” को लागि ३५ दिनको निलम्बन सिफारिस गरेपछि मापदण्ड वाचडगले विधायकको रूपमा राजीनामा दिने बताए। Author समाज टाइम्स View all posts